Section 17
विभाजन गर्न नहुने
यो ऐन वा यस ऐन अन्तर्गत बनेको कार्य संचालन विधिमा उल्लेख भए बमोजिम बाहेक सामूहिक क्षेत्र तथा सुविधा र सीमित सामुहिक क्षेत्र तथा सुविधाको विभाजन गर्न वा भाग लगाउन पाइने छैन ।